बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनामा घाइते भएका पत्रकार पोखरेलको मृत्यु

सुर्खेतमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते पत्रकार खिमप्रसाद पोखरेलको उपचारको क्रममा मृत्यु भएको छ । सुर्खेत–दैलेख सडकको कपासे–छेडा खण्डको वासपानी मोडमा मोटरसाईकल र ट्रक ठोक्किँदा वीरेन्द्रनगर–११ गाग्रेताल निवासी ३५ वर्षीय...