बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जुलाई ३० मा एनआरएनए पोर्चुगलको निर्वाचनः थापासहित को–को छन् नेतृत्वको दौडमा ?

काठमाडौँ । गैरआवासीय नेपाली संघ ( एनआरएनए) पोर्चुगलको निर्वाचन आगामी जुलाई ३० मा हुने तय भएको छ । चुनावको मिति नजिकिँदै जाँदा नेतृत्वका आकाङ्क्षीहरूको दौडधुप सुरु भएको छ ।  ...