सहकारी ठगी प्रकरण
म्याग्दीका जिल्ला समन्वय समिति प्रमुखलाई पक्राउ गर्न निवासमा प्रहरी
आइतबार, २० माघ २०८१, ०९ : ३२
पोखरा । सहकारी ठगी मुद्दामा म्याग्दीका जिसस प्रमुखलाई पक्राउ गर्न प्रहरी निवासमा पुगेको छ । जिसस प्रमुख राजकुमार थापालाई पक्राउ गर्न प्रहरी निवास बाहिर अलर्ट भएको हो ।
उनीमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको छ । गत वर्ष नै सहकारी हिनामिनाका मुख्य योजनाकार रहेको आरोपसहितको रिपोर्ट प्रहरीले बुझाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
-
बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक : प्रहरीद्वारा १० राउन्ड हवाई फायर, एसपी घाइते
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण : दर्जनौँ प्यालेस्टिनी पक्राउ
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली (भिडियाे)
-
मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वासको प्रस्तावमाथि छलफल गर्न डाकिएको प्रदेशसभा बैठक बस्न ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण