आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रको पुनरुत्थान र बजेट मस्यौदाको स्वरूप

अर्थमन्त्री जनार्दन शर्मा आफ्नो राजनीतिक जीवनको कठिन अग्नि परीक्षामा छन् । उनको महत्त्वाकाङ्क्षाले नेपालको अर्थव्यवस्थामा व्यापक सुधारका लागि कदम चाल्न झक्झकाएको छ । उनीसामु उभिएको वर्तमानको टड्कारो चुनौतीले आर्थिक पुनरुत्थानलाई...