सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मध्यरातमा कार्यकर्ताको घरमा खोप लिएर गएको भन्दै विवादमा तानिए विराटनगरका मेयर

मध्यरातमा कोरोना विरुद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेको भन्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली विवादमा मुछिएका छन् । रातको समयमा आफ्ना निकटकालाई खोप लगाउन थालेको भनेर आफ्नै पार्टीका कार्यकर्ताबाट...