मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

हलिउडमा काम गर्न चाहिन्छन् दीपिका

नयाँ दिल्ली । कुनै फिल्मी घरपरिवारबाट नआएपनि बलिउडमा आफ्नो राम्रो छाप छाड्न सकेकी अभिनेत्री हुन् दीपिका पादुकोण । आज उनी बलिउडका शीर्ष अभिनेत्रीहरूमा गनिन्छिन् । दीपिका आफ्नै सर्तहरूमा काम गर्छिन्...