नेकपा एमाले टुक्रिएपछि कर्णालीमा उक्त पार्टीको पहिलो बैठक बसेको छ । बिहीबार वीरेन्द्रनगरमा बसेको प्रदेश कमिटीको बैठकले समसामयिक राजनीतिक विषयमा निर्णय गरेको जनाएको छ । बैठकमा एमाले कर्णाली प्रदेशका इञ्चार्ज...