जुम्लामा एमालेको सिंगो पार्टी पङ्क्तिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । कुल ६१ जना जिल्ला समिति सदस्यमा दुई जना निर्वाचित जनप्रतिनिधि र एकजना मनोनित सदस्य बाहेक अन्य सबैले एकीकृत समाजवादी...