मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

‘काठमाडौँमा ७ हजार गाई बेवारिसे छन्,पशुपतिमा अन्त्येष्टि गर्ने ठाउँ छैन’

सुरुमा कतिले उनलाई पागल भने । कतिपयले ‘हिन्दु राज्य फर्काउन’ अभियान चलाइरहेको आरोप लगाए । कतिले गाई तस्करी गर्ने गरेको आरोप पनि लगाए । यी सबै आरोपहरूलाई नजरअन्दाज गर्दै...