मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सडकमा छोडिएका गाईबाच्छा संरक्षण गर्न माग

काठमाडौँ । सडकमा छोडिएका गाईबाच्छा संरक्षण गर्न  माग गरिएको छ । ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ले गाईबाच्छा संरक्षणका नाममा गाईबाच्छा जम्मा गर्ने र अस्तव्यस्त तवरले राख्ने कार्य नगर्नसमेत आग्रह गरेको छ...