म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा...