बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँको मुखमा खुल्न थाले स्कुल, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ महानगरको निर्णयसँगै आइतबारदेखि भौतिकरुपमा विद्यालय खुलेका छन् । विश्वभर फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय दसैँको मुखैमा महानगरले खोल्ने निर्णय गरेको हो ।...