सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘ट्याक्स हेभन’ मुलुकमा गोल्छा परिवारको लगानी : उखु किसान ठगीदेखि अन्तर्राष्ट्रिय अफशोर ‘कनेक्सन’

खोज पत्रकारिता केन्द्रका लागि कृष्ण आचार्य र रामु सापकोटाको रिपोर्ट कर छल्ने उद्देश्यले खोलिने अफशोर कम्पनीमा नेपालको पुरानो व्यावसायिक घराना गोल्छा परिवारका केही सदस्यको लगानी भेटिएको छ । र,...