मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा नाकामा गिज्याउने सडक : ७ सय मिटर बन्न १० वर्ष

विजया दशमी नजिकिँदै गर्दा सुनौली नाकामा भारतबाट फर्कनेहरूको लर्को लाग्छ । सधैँ भिडभाड हुने ठाउँमा दसैँको बेलामा झन् भारतबाट नेपाल प्रवेश गर्नेहरूको सङ्ख्या तीन गुणा वृद्धि हुने रेकर्ड रहेको छ...