शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भाजपाको मुख्यालयमा प्रधानमन्त्री देउवाको स्वागत

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय पुगेका छन् ।  तीन दिनको भ्रमणका लागि आज भारत पुगेका देउवा विमानस्थलबाट विदेशमन्त्री एस जयशंकरसँग...