बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अत्यधिक गर्मी बढेसँगै अण्डाको मूल्यपनि किन बढ्यो ?

चितवन । अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेको छ । जसका कारण माग बढ्दा मूल्य पनि वृद्धि भएको बताइएको छ ।  विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको...