मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

रवि लामिछानेलाई रुपन्देही लगिँदै, बिहानै पुर्‍याइयो एयरपोर्ट

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज बयानका लागि रुपन्देही लगिने भएको छ । प्रहरीले बिहान ५ः४० मै लामिछानेलाई एयरपोर्ट पुर्‍याएको छ । यद्यपि हुस्सुका कारण उडान प्रभावित...