रास्वपा सांसद चौधरीसहित १७ जना पक्राउ (अपडेट)
काठमाडौँ । पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको बालुवाटार केन्द्रित प्रदर्शनमा १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सांसद अशोक चौधरी सहित उनीहरू पक्राउ परेका हुन् ।
यी हुन् प्रहरी मङ्गलवारको प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका नेता कार्यकर्ता
इ. वीरेन्द्र श्रेष्ठ - ताप्लेजुङ
मा. अशोक चौधरी
प्रदीप विष्ट - काठमाडौँ
सुरेश पोख्रेल - झापा
ध्रुव ढकाल - सिन्धुपाल्चोक
नवराज भण्डारी - काठमाडौँ ७
प्रकाश लामिछाने - गोर्खा
रक्षा रायमाझी - काठमाडौँ
साहिल प्रयास - नुवाकोट
सबि खड्का - ललितपुर
बुद्धरत्न महर्जन - ललितपुर
दयाराम नेपाल- सिन्धुपाल्चोक
सुरेन्द्रराज अवाले - ललितपुर
शैलेन्द्र खत्री - भक्तपुर
उमेश लामा - सिन्धुपाल्चोक
खुसीराम कैनी - तनहुँ
नवराज मुडभरी - गोर्खा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण