मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

चार कारणले थपियो रवि लामिछानेसहितलाई १५ दिन म्याद

काठमाडौँ । सङ्गठित रूपमा सहकारी ठगी र सम्पत्ति शुद्धीकरण गरेको अभियोगसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित चार जनालाई चार कारणका आधारमा थप १५ दिन हिरासतमा राखेर...