राष्ट्रिय झन्डासहित प्रदर्शनमा रास्वपाका कार्यकर्ता, पुगे निषेधित क्षेत्र नजिक
मङ्गलबार, १३ कात्तिक २०८१, १२ : ३४
काठमाडौँ । रास्वपाका नेता कार्यकर्ताले बालुवाटारमा राष्ट्रिय झन्डासहित प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा रास्वपाका नेता कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध चर्को नाराबाजी गरिरहेका छन् भने सभापति रवि लामिछानेलाई रिहाइको माग गरिरहेका छन् ।
उनीहरु निषेधित क्षेत्रतर्फ अगाडि बढिरहेका छन् ।तर, प्रहरीले उनीहरूलाई प्रवेश दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण