राष्ट्रिय झन्डासहित रास्वपाको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका सभापति रवि लामिछानेलाई रिहा गर्न दबाब दिँदै रास्वपाका नेता कार्यकर्ताले मंगलबार बालुवाटारमा प्रदर्शन गरेका छन् ।
निषेधित क्षेत्र नजिक भेला भएका नेता कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् भने लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको दाबीसहित रिहाइको माग गरेका छन् ।
पार्टीको आफ्नै झन्डा भएपनि नेता कार्यकर्ता राष्ट्रिय झन्डासहित प्रदर्शनमा आएका छन् । उनीहरूले आफूहरू शान्तिपूर्ण प्रदर्शनमा रहेकाले धरपकडको विरोध समेत गरेका छन् । मंगलबार प्रदर्शन सुरु हुनासाथ प्रहरीले ३३ जनालाई नियन्त्रणमा लिएको थियो ।
सभापति लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । सभापति पक्राउ परेसँगै रास्वपाले कात्तिक २ देखि नै प्रदर्शन गर्दै आएको छ । सुरुमा पोखरामा प्रदर्शन गरेको रास्वपा अहिले काठमाडौँ केन्द्रित भएको छ ।
_TNYMB5yw5O.jpg)
_MITtHpECvn.jpg)
_Ew4fGXht2D.jpg)
_BjSQ9F6U9D.jpg)
_7wkGC4s3kE.jpg)
_KzsWlY3q9S.jpg)
_Ms3esK8cB0.jpg)
_wmZOm7yksP.jpg)
_Kiuz6msx5D.jpg)
_Br1fMau3DN.jpg)
_DifAVrxO6q.jpg)
_rD2Lnkb7AE.jpg)
_Bi9s0YLYzR.jpg)
_RyZr9zhpHu.jpg)
_nWmy7M15Vv.jpg)
_H8BUk3tX5H.jpg)
_LuTAmBmBMP.jpg)
_VIjQprltye.jpg)
_C6fQ1FrhTr.jpg)
_exNSgHK5hj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण