सहकारी ठगी प्रकरण
लामिछानेलाई तिहारपछि लैजाने तयारी
मङ्गलबार, १३ कात्तिक २०८१, २० : ०३
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई तिहारपछि रुपन्देही लैजाने तयारी गरिएको छ । रुपन्देही जिल्ला अदालतबाट यसअघि नै उनीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।
तिहार बिदा सुरु हुन लागेकाले रुपन्देही लगेपनि अदालत पेस गर्ने अवस्था नहुने भएपछि तिहारपछि मात्रै लैजान लागिएको प्रहरीले जनाएको छ । ‘बिहीबारदेखि तिहार बिदा सुरु हुन्छ । लगेर पनि काम भएन,’ प्रहरी स्रोत भन्छ,‘अब तिहारपछि नै होला ।’
सहकारी ठगीमा हाल लामिछानेको कास्कीमा बयान हुँदै आएको छ ।
यसअघि प्रकाशित समाचारमा संशोधन गरिएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण