बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

रास्वपा सकिएको होइन, बरु अरूलाई सक्काउँछ: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कतिपयले रास्वपा सकिएको भनेर टिप्पणी गर्ने गरेपनि रास्वपा नसकिएको बरु रास्वपाले अरूलाई सक्काउँछ बताएका छन् । काठमाडौँको कमलादीमा मंगलबार सुरु भएको...