काठमाडौँ । सरकारले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई लेन बनाउने घोषणा गरेको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले राष्ट्रिय सभाको बैठकमा सांसदहरूले...