बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

खबरदार ! चुनाव सारेर संविधान नमिचियोस्

दसैँ सकिन नपाउँदै राजनीतिक बजारमा निर्वाचनसम्बन्धी केही समाचारहरू आए : एक– प्रतिनिधिसभाको अर्ली इलेक्सन गर्ने । दुई– संघीय निर्वाचन सकेपछि मात्र स्थानीय तहको चुनाव गर्ने । र, तीन– संघ, प्रदेश र स्थानीय...