सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

के तपाईँको बालबालिका ५ वर्षमुनिका छन् ? छन् भने सरकारले आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ निःशुल्क खुवाउँदैछ । ६ महिनादेखि ५९ महिना ५ वर्षमुनीका करीब २७ लाख बालबालिकालाई आज र भोलि...