सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

समीक्षासँगको बिषयमा पलले भने, ‘चित्त दुखाएको छु भने माफी माग्दछु’

अभिनेता पल शाहले गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको विषयमा पछिल्लो समय मिडियामा आएको समाचारले आफूलाई दुःखी बनाएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै गायिका  अधिकारीसँगको आफ्नो मित्रता...