मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

माटोमा शिल्प भरेर चलेको वीरपालको जीविका

कञ्चनपुर । माटोका भाँडाकुँडा बनाएर  शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन् । भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन सातदशक अघि यता आएका हुन् ।...