बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अरूलाई ‘चुनाव हार्छस्’ भन्ने ओली झापामा कति बलियो ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरुलाई चुनाव जितेर देखाउन चुनौती दिएका दियै छन् । उनले प्रचण्डलाई चुनाव जितेर देखाउन भनिरहेका छन् । त्यस्तै सिन्धुपाल्चोकबाट चुनाव जितेर देखाउन सभामुख अग्निप्रसाद...