सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा असोजबाट सुरु झाडापखालाको प्रकोप अझै नियन्त्रणमा आएन, खोपको तयारी

कोरोना भाइरस न्यून हुँदै आएको बेला कपिलवस्तुमा भने झाडापखाला देखा पर्‍यो । गत असोज १८ गतेबाट सुरु भएको झाडापखाला अझै पूर्ण रूपमा नियन्त्रणमा भने आउन सकेको छैन । कृष्णनगर नगरपालिका–९ बाट सुरु...