बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अत्यधिक कागती पानी पिउँदा हुने ५ बेफाइदा

कागती पानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । विशेषज्ञका अनुसार कागती पानी पिउँदा डिहाइड्रेन र पाचन प्रक्रियासम्बन्धी समस्यालाई कम गर्छ । साथै, यसले तौल कम गर्न पनि मद्दत गर्छ ।...