काठमाडौँ । लगानी प्रवर्द्धन गर्न बनाइएका कतिपय निकायहरू प्रभावकारी नभएको भन्दै निजी क्षेत्रका अगुवाहरूले त्यसको रिफर्म गर्न जरुरी रहेको बताएका छन् । उनीहरुकाअनुसार त्यस्ता निकायहरू रिजल्ट दिन भन्दा पनि कर्मचारी व्यवस्थापन...