शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिंहदरबार प्रवेश नपाएपछि मिटर ब्याज पीडितको धर्ना भृकुटीमण्डपमा (तस्बिरहरू)

काठमाडौँ । सुदूर पूर्व र सुदूरपश्चिमबाट काठमाडौँ आएका मिटर ब्याज पीडितहरू सिंहदरबार क्षेत्र प्रवेश नपाएपछि भृकुटीमण्डप सडक खण्डमै धर्ना बसेका छन् । शुक्रवार पीडितहरू न्याय मार्चको तेस्रो चरणको कार्यक्रम अन्तर्गत ‘सिंहदरबार...