न्याय मार्च
सिंहदरबार प्रवेश नपाएपछि मिटर ब्याज पीडितको धर्ना भृकुटीमण्डपमा (तस्बिरहरू)
शुक्रबार, ११ फागुन २०८०, १५ : ३०
काठमाडौँ । सुदूर पूर्व र सुदूरपश्चिमबाट काठमाडौँ आएका मिटर ब्याज पीडितहरू सिंहदरबार क्षेत्र प्रवेश नपाएपछि भृकुटीमण्डप सडक खण्डमै धर्ना बसेका छन् । शुक्रवार पीडितहरू न्याय मार्चको तेस्रो चरणको कार्यक्रम अन्तर्गत ‘सिंहदरबार मार्च’मा निस्किएका हुन् ।
मिटर ब्याज पीडितहरूले न्याय माग्दै १६ माघमा पूर्व मेची र पश्चिम महाकालीबाट एकै पटक न्याय मार्च सुरु गरेका थिए । पूर्वबाट हिँडेको टोली ६ सय किलोमिटर र पश्चिमको टोली २३ दिन लगाएर ७ सय किलोमिटर हिँड्दै काठमाडौँ आइपुगेको हो । उनीहरू बुधवार बेलुका थानकोटस्थित पार्कमा बसेका थिए । बिहीबार सिंहदरबार आउने कार्यक्रम भए पनि पानीका कारण रोकिएका उनीहरू शुक्रवार आएका थिए ।
_oIdsoIycr8.jpg)
_EsbuPA5kv4.jpg)
_Gr3JGTMCnU.jpg)
_MfIhBCLyhz.jpg)
_KGI2N4zDgl.jpg)
_B0mrMLABYQ.jpg)
_IHDsw8ULrc.jpg)
_JrZXnYm5w2.jpg)
_t4TfhBaNVG.jpg)
_nPVV8N98mu.jpg)
_tgi5KtNS9w.jpg)
_up7fdO5Tft.jpg)
_PhLUcUNn26.jpg)
_9rLj6jEMd6.jpg)
_sUaUK3JsuF.jpg)
_Pyv1mqUVQI.jpg)
_DHrg5p9plB.jpg)
_1nTP7j906o.jpg)
_P4LywpTFMZ.jpg)
_nheMeGhjoK.jpg)
_38Za3iK53Y.jpg)
_lhurgQldso.jpg)
_iLwr8l2Wvc.jpg)
_RmuNRgO58d.jpg)
_UbmjKsh5jJ.jpg)
_Egit6XlQC6.jpg)
_3BQo2cvFtR.jpg)
_LFdxpDpAq4.jpg)
_AounWdbZKS.jpg)
_mLOBZbM4EQ.jpg)
_1ChHJ3Txkz.jpg)
_X6PHzi8vVl.jpg)
_pTJAfxXM6G.jpg)
_0sUEmAMCNi.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण