सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

विमानस्थलबाट अवैध सुन आयात बढेपछि भन्सार चाँजपासमा कडाई

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनको आयात बढेपछि चाँजपासमा कडाई गरिएको छ । विदेशबाट नेपाल फर्किने नेपालीले अवैधरुपमा सुन ल्याउनेक्रम बढेपछि सोमबारदेखि जाँचपासमा कडाई गरिएको हो । भन्सार विभागले त्रिभुवन विमानस्थलको...