बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अफेयरमा भएको भन्दै महिलालाई जेल, बाहिर आएपछि श्रीमानद्वारा गोली हानी हत्या

एक श्रीमतीलाई अदालतले अफेयरका कारण जेलको सजाय सुनाएको थियो । जेलबाट निस्किएपछि श्रीमानले गोली हानी हत्या गरेका छन् । घटना इराकको कुर्दिस्तानको हो । इन्डिपेन्डेन्ट डट को डट युकेको रिपोर्ट...