शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

फुटबल खेलाडी पेले पुनः अस्पताल भर्ना

ब्राजिलका फुटबल लिजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल फर्किएका छन्। ८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले  केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए।  साओ...