मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

ट्राफिक प्रहरीको अनौठो कारबाहीः कार चालकलाई हेल्मेट नलगाएकोमा जरिवाना

पन्जवारा (बाँका) । ट्राफिक प्रहरीको एउटा अनौठो कारबाही अहिले भारतमा चर्चा पाएको छ । जहाँ एक कार चालकलाई हेल्मेट नलगाएको भन्दै जरिवाना गरिएको छ । यो घटना मंगलबार बिहारस्थित बाँका...