नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा उम्मेदवारी दर्ता गराएका गोरखाका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार मध्यान्ह साढे १२ बजेअघि उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी...