शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विश्वव्यापी तेलको मागलाई कसरी दैनिक २७ लाख व्यारेलले घटाउने ?

रुस र युक्रेनको द्धन्द्धका कारण विश्वमा आएको उर्जा संकटमा तेलको मागलाई घटाउन विश्वका सरकारहरुले सोच्नु पर्ने  अन्तर्राष्ट्रिय उर्जा एजेन्सीले बताएको छ । उर्जा निगरानी गर्ने संस्थाले यसका लागि १० बुँदे...