मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो सामुदायिक विद्यालय जहाँ भर्ना हुन सांसद्‍देखि मन्त्रीसम्मको सोर्स लगाउँछन्

चिटिक्क पोसाकमा सजिएका विद्यार्थी, पठन पाठनका लागि बिहानी कक्षदेखि दिउँसोको कक्षामा थेगी नसक्नु विद्यार्थीको भीड । अधिकांश सामुदायिक स्कुललाई विद्यार्थी जुटाउन ठुलै पापड बेल्नु परिरहेका बेला विराटनगरमा एउटा यस्तो सामुदायिक...