बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

जर्सिङपौवाको रिसोर्टमा युवती मृत फेला

काठमाडौंको शंकरापुर नगरपालिका–३ जर्सिङपौवास्थित रिसोर्टमा युवती मृत अवस्थामा फेला परेकी छिन् । जर्सिङपौवाको लाङटाङ ईको रिसोर्टमा कार्यरत ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–९ घर भएकी १९ वर्षीया उर्मिला आले मगर मृत अवस्थामा भेटिएकी...