आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बसको ठक्करले जुम्लामा एक जनाको मुत्यु

खलङ्गा– जुम्लामा बसको ठक्करबाट एक जनाको घटनास्थालमै मुत्यु भएको छ । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको कनकासुन्दरी गाउँपालिकाको रोकायाबाडामा भे१ज ७९६ नंको बसले गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो...