मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

पनौतीमा आइतबारदेखि हिले–जात्रा सुरु

काभ्रेपलाञ्चोक।  यहाँको ऐतिहासिक नगर पनौतीमा एक हजार ४ सय २१ वर्षदेखि मनाइँदै आइएको हिले–जात्रा आजदेखि सुरु भएको छ ।  परम्पराअनुसार आज (सोमबार) साँझ पुण्यमाता खोलामा नागको प्रतिकका रूपमा दुईवटा बाँस...