१२ वर्षमा एक पटक लाग्ने पनौतीको मकर मेला, तस्बिरमा हेर्नुहाेस्
शनिबार, ०१ माघ २०७८, ११ : ३१
१२ वर्षमा एक पटक लाग्ने पनौतीमा मकर मेला सुरु भएको छ । एक महिना लामो मेला भर्न बिहानैदेखि मानिसहरू त्रिवेणी घाट मा पुगेका थिए । रूद्रावती, पुण्यमाता र रोसी खोलाको दोभानमा स्नान गरेमा पाप कट्ने जनविश्वास रहेको छ ।
मकर सङ्क्रान्तिका दिन सूर्य मकर राशिमा प्रवेश भएपछि १२ वर्ष मा यो मेला सुरु हुन्छ । त्रिवेणी घाट मा स्नान गरेर बासुकी नाग देवताको पूजा गरी गोरखनाथ मन्दिरसम्म पुग्ने गर्दछन्। इन्द्र देवताले १२ वर्ष सम्मको तपस्या र आराधना गरी पापबाट मुक्ति पाएको जनविश्वास रहेको छ ।

























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण