बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

घट्यो पीसीआर परीक्षण शुल्क, कहाँ गर्दा कति लाग्छ ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ परीक्षण गर्दा लाग्ने आरटी पीसीआरको शुल्क घटाएको छ । निजी अस्पताल सञ्चालकहरुको संगठन (अफिन) का वरिष्ठ उपाध्यक्ष एवं अल्का अस्पतालका अध्यक्ष कुमार थापाले शुल्क घटाएसँगै...