अपडेट
गणेश नेपाली मृत्यु प्रकरण : प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागियो, तस्बिरहरू
शुक्रबार, २६ असार २०८३, १५ : ०३
सारांश
- आत्मदाह गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रदर्शनकारीले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।
- बिहीबार महानगर प्रहरीसँग विवाद भएपछि नेपालीले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए ।
- वीर अस्पतालमा उपचार गराइरहेका नेपालीको आज मृत्यु भएको हो ।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरिएको छ । शुक्रबार वीर अस्पताल परिसरमा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरिएको हो ।
आत्मदाह गरेका मुगुका २५ वर्षिय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रदर्शनकारीले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका हुन्। बिहीबार महानगर प्रहरीसँग विवाद भएपछि नेपालीले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए।
त्यसपछि वीर अस्पताल लगिएको उनको आज उपचारकै क्रममा मृत्यु भएको हो।
_LXHj8kbWY5.jpg)
_76NRlIifGF.jpg)
_M0hTbToYW4.jpg)
_qlC69LjRtL.jpg)
_tbJjv7EDv7.jpg)
_bfFpZwmt4M.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान
-
माइतीघरमा देखिएको आक्रोश : प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल
-
गृहमन्त्री सुधन गुरुङको संसदमा आक्रोशपूर्ण सम्बोधन
-
मोज्तबा खामेनीको सार्वजनिक अनुपस्थितिको अर्थ के ?
-
गणेश नेपालीको आत्मदाह प्रकरण : अखिल नेपाल यातायात मजदुर संघद्वारा उच्चस्तरीय छानबिनको माग
-
गणेश नेपाली आत्मदाह प्रकरण : चार वर्षअघि सञ्चारमन्त्रीले लेखेको कविता भाइरल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण