शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदीद्वारा एकैपटक ५ सय ८ रेल बिसौनीको शिलान्यास

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय आठ वटा रेल बिसौनी पुनर्निर्माण एवम् विकास परियोजनाको शिलान्यास गरेका छन् । भिडियो कन्फरेन्समार्फत अमृत भारत स्टेशन योजनाअन्तर्गत २५ हजार करोडका ती विशाल...