बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मधेश सरकारको ‘गौरवको योजना’ अलपत्र: धनुषाका ७ सडक चार वर्षदेखि अधुरै

धनुषा । मधेश प्रदेश सरकारको महत्त्वाकांक्षी ‘एक निर्वाचन क्षेत्र ५ किलोमिटर सडक’ योजना अन्तर्गत धनुषामा सुरु गरिएका अधिकांश सडक चार वर्ष बितिसक्दा पनि अधुरै रहेका छन्।  योजना कार्यान्वयनमा ढिलाइ र बजेट...