शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बहालवाला मन्त्री नै व्यापारीको ‘एजेन्ट’ बन्छन् : उपभोक्ता अधिकारकर्मी बानियाँ

नेपालमा प्राकृतिक विपद् र अन्य महामारी चल्दा कालोबजारी र उपभोक्ता ठगी गर्ने सल्बलाउँछन् । चाडपर्वका बेला पनि उपभोक्ता ठग्न व्यापारी लागिपर्छन् । कानूनी प्रावधान र सजाय व्यवस्था कमजोर हुँदा कालोबजारी...